नेत्रवाणी नेत्रवाणी_संस्करण कुञ्जीपाटी आदेशको छरितो सन्दर्भ
नेत्रवाणीको सुरुवात
कुञ्जीको आधारभूत आदेश
| नाम |
कुञ्जी |
विवरण |
| बोली बन्द |
Control |
तुरुन्तै बोल्न बन्द हुने छ । |
| वाचन स्थगन |
Shift |
तुरुन्तै बोल्न रोकिन्छ र फेरी यही कुञ्जी दबाएमा बोल्न रोकिएको स्थानबाट वाचन सुरु गर्छ (स्थगन चालू संश्लेषकले समर्थन गर्नु पर्छ) । |
| नेत्रवाणी मेनु |
नेत्रवाणी+n |
प्राथमिकताहरू, सहयोग , औजारहरू इत्यादि मा जानका लागी आवश्यक पातो पल्टाइ दिनेछ । |
| वाचन मुद्राको साटो फेरो |
नेत्रवाणी+s |
वाचन मुद्रालाई मौनता, टीँ टीँ गर्ने अथवा वाचन गर्ने मुद्रामा फेरिदिन्छ । |
| कुञ्जीपाटी सहयोग मुद्राको साटो फेरो |
नेत्रवाणी+1 |
यो मुद्रामा कुनै पनि कुञ्जी दबाएमा कुञ्जीको नाम र यससित आबद्ध नेत्रवाणीका आदेशहरू को विवरण बताउने छ । |
| नेत्रवाणीको वहिर्गमन |
नेत्रवाणी+q |
नेत्रवाणी बन्द हुनेछ । |
| अर्को कुञ्जीलाई हस्तान्तरण |
नेत्रवाणी+f2 |
नेत्रवाणीलाई सक्रिय अनुप्रयोगबाट सोझै दबाएको कुञ्जीलाई पनि नेत्रवाणीको कुञ्जी आदेश सरह लीन अह्राउने छ । |
| अनुप्रयोगको निद्रा खुल्ने/बन्द हुने मुद्राको साटो फेरो |
नेत्रवाणी+shift+s |
निद्रा मुद्राले नेत्रवाणीका आदेशहरू एवम् वाचन/ब्रेल को प्रतिफललाई चालू अनुप्रयोगमा निकम्मा बनाउँछ । यो आफ्नै |
वाचन क्षमता भएका वा छूट्टै दृष्ट्रीवाचकको सुविधा भएका अनुप्रयोगहरूमा प्रयोग गरिन्छ । आफै बोल्ने क्षमता फर्काउन यही आदेशलाई फेरी दबाउनु होला । |
प्रणाली सम्बन्धी जानकारी
| नाम |
कुञ्जी |
विवरण |
| समय र मितिको जानकारी |
नेत्रवाणी+f12 |
एक पटक दबाएमा समय र लगातार दुई पटक दबाएमा मिति बताउने छ । |
| ब्याट्री अवस्थाको जानकारी |
नेत्रवाणी+shift+b |
विद्युत् लाइनमा जोडिएको छ छैन, ब्याट्रीमा चार्जको भण्डार कुन अवस्थामा छ भन्ने जान्न प्रयोग गरिन्छ । |
| क्लीप पाटिका पाटीहरूको जानकारी |
नेत्रवाणी+c |
क्लिप पाटीमा केही सामाग्री राखिएको भए यसलाई बताइ दिनेछ । |
नेत्रवाणीको विचरण
प्रणाली केन्द्रीयता सित विचरण
| नाम |
कुञ्जी |
विवरण |
| चालू केन्द्री यताको जानकारी |
नेत्रवाणी+tab |
चालू वस्तुलाई अथवा प्रणाली केन्द्रीयता नियन्त्रकलाई बताउँछ दुई पटक दबाएमा उक्त जानकारीलाई हिज्जेमा बताउने छ । |
| शिर्षकको जानकारी |
नेत्रवाणी+t |
चालू विन्डोजको शीर्षक बताउने छ । दुई पटक दबाएमा यसको जानकारी दिने छ र ती पटक दबाएमा यसलाई क्लिप पाटीमा उतार्ने छ । |
| सक्रिय विन्डोजको वाचन |
नेत्रवाणी+b |
सक्रिय पातोका सबै नियन्त्रकहरूलाई पढ्ने छ ।) |
स्थितिपट्टीको जानकारी |
नेत्रवाणी+end |
स्थिति पट्टीमा केही पाएको खण्डमा यसलाई बताउने छ । यसले विचरण वस्तुलाई स्थिति पट्टीमा लान्छ । |
प्रणाली Caret सित विचरण
| नाम |
कुञ्जी |
विवरण |
| सबै पाठको वाचन |
नेत्रवाणी+downArrow |
प्रणाली caret रहेको स्थानबाट क्रमै सितले पढ्दै पाठको अन्तसम्म जान्छ । |
| हालको पङ्क्तिको वाचन |
नेत्रवाणी+upArrow |
प्रणाली caret रहेको पङ्तिका पाठहरूलाई पढ्ने छ र दुई पटक दबाएमा उक्त पङ्तिका पाठहरूको हिज्जे बताउने छ । |
| चयन पाठको वाचन |
नेत्रवाणी+Shift+upArrow |
कुनै पङ्तिका पाठहरूलाई चयन गरिएको छ भने त्यसलाई पढ्ने छ । |
तालिकामा रहेको बेला निम्न कुञ्जीहरू पनि प्रयोग गर्न सकिन्छ
| नाम |
कुञ्जी |
विवरण |
| देब्रे महलमा जान |
control+alt+leftArrow |
प्रणाली caret उही हरफको देब्रे पट्टीको महलमा सर्छ । |
| दाहिने महलमा जान |
control+alt+rightArrow |
प्रणाली caret उही हरफको दाहिने पट्टीको महलमा सर्छ । |
| माथिको हरफमा जान |
control+alt+upArrow |
प्रणाली caret उही महलको माथिको हरफमा सर्छ । |
| तलको हरफमा जान |
control+alt+downArrow |
प्रणाली caret उही महलको तलको हरफमा सर्छ । |
वस्तुमा विचरण
| नाम |
डेस्कटप कुञ्जी |
ल्यापटप कुञ्जी |
विवरण |
| चालू वस्तुको जानकारी |
नेत्रवाणी+numpad5 |
नेत्रवाणी+control+i |
विचरण वस्तुको बारेमा बताउने छ । दुई पटक दबाएमा यसको हिज्जे बताउने छ र तीन पटक दबाएमा यो वस्तुको |
नाम र मान क्लिप पाटीमा उतार्ने छ । |
| उस्तै वस्तुमा जान |
नेत्रवाणी+numpad8 |
नेत्रवाणी+shift+i |
चालू विचरण वस्तु जस्तै अर्कै वस्तुमा जानेछ । |
| पछिल्लो वस्तुमा जान |
नेत्रवाणी+numpad4 |
नेत्रवाणी+control+j |
हालको विचरण वस्तुको पछाडिको वस्तुमा सर्ने छ । |
| अघिल्लो वस्तुमा जान |
नेत्रवाणी+numpad6 |
control+नेत्रवाणी+l |
चालू विचरण वस्तुको अगाडी रहेको वस्तुमा सर्ने छ । |
| पहिलो वस्तुमा जान |
नेत्रवाणी+numpad2 |
नेत्रवाणी+shift+comma |
चालू विचरण वस्तुसित भएको पहिलो वस्तुमा जानेछ । |
| केन्द्रित वस्तुमा जान |
नेत्रवाणी+numpadMinus |
नेत्रवाणी+backspace |
हाल प्रणाली केन्द्रीयता भएको वस्तुमा जान्छ र समीक्षा कर्सरलाई प्रणाली Caret छ भने यसको स्थानमा |
लगेर राखि दिन्छ । |
| चालू विचरण वस्तुको सक्रियता |
नेत्रवाणी+numpadEnter |
नेत्रवाणी+enter |
सुलसुलेले किटिक्क पार्दा अथवा Space Var दबाउँदा जे हुने हो सोही काम गर्ने गरी विचरण |
वस्तुलाई सक्रिय बनाउ छ । |
| प्रणाली केन्द्रीयता वा caret चालू समीक्षा स्थानमा जान |
नेत्रवाणी+shift+numpadMinus |
नेत्रवाणी+shift +backspace |
एक पटक दबाउँदा प्रणाली केन्द्रीयता चालू |
विचरण वस्तुमा जान्छ दुई पटक दबाउँदा प्रणाली caret लाई समीक्षा कर्सरमा लैजान्छ । |
| विचरण वस्तुको आयतनको जानकारी |
नेत्रवाणी+numpadDelete |
नेत्रवाणी+delete |
चालू विचरण वस्तु कोपर्दाको प्रतिशतमा आकार र पर्दाको देब्रे र सिरान कुनाबाट यसको दूरीका |
साथै यसको चौडाइ र उचाइ समेत बताउने छ । |
पाठको समीक्षा
| नाम |
डेस्कटप कुञ्जी |
ल्यापटप कुञ्जी |
विवरण |
| समीक्षाको सिरानको पङ्तिमा जान |
shift+numpad7 |
नेत्रवाणी+7 |
समीक्षा कर्सर पाठको सिरानको पङ्तिमा जान्छ । |
| समीक्षाको अघिल्लो पङ्तिमा जान |
numpad7 |
नेत्रवाणी+u |
समीक्षा कर्सर चालू पङ्तिको अघिल्लो पङ्तिमा जानेछ । |
| चालू समीक्षाको जानकारी |
numpad8 |
नेत्रवाणी+i |
समीक्षा कर्सर रहेको वर्तमान पङ्तिमा रहेको पाठको बारेमा बताउने छ । दुई पटक दबाएमा उक्त पङ्तिको हिज्जे बताउने छ । तीन पटक |
दबाएमा वर्णहरूको विवरण सहित उक्त पङ्तिको हिज्जे बताउने छ |
| समीक्षाको अगाडिको पङ्तिमा जान |
numpad9 |
नेत्रवाणी+o |
वर्तमान पाठको अगाडीको पङ्तिमा जानेछ । |
| समीक्षाको पुछारको पङ्तिमा जान |
shift+numpad9 |
नेत्रवाणी+9 |
समीक्षा कर्सरलाई पुछारको पङ्तिमा ले जान्छ । |
| समीक्षा पछाडिको शब्दमा जान |
numpad4 |
नेत्रवाणी+j |
समीक्षा कर्सर पाठको चालू अघिल्लो शब्दमा सर्छ । |
| समीक्षामा रहेको शब्द जान्न| numpad5 |
नेत्रवाणी+k |
हाल समीक्षा कर्सर रहेको शब्द बताउने छ । दुई पटक दबाएमा उक्त शब्दको हिज्जे भन्ने छ र तीन पटक दबाएमा वर्णको विवरण सहित |
शब्दको हिज्जे भन्ने छ । |
| समीक्षा अगाडीको शब्दमा जान |
numpad6 |
नेत्रवाणी+l |
वर्तमान पाठको अगाडीको शब्दमा जानेछ । |
| समीक्षा पङ्तिको सुरुमा जान |
shift+numpad1 |
नेत्रवाणी+shift+u |
चालू पङ्तिको सुरुमा कर्सरलाई ले जान्छ । |
| समीक्षाको पछिल्लो वर्णमा जान |
numpad1 |
नेत्रवाणी+m |
पाठको चालू पङ्तिमा रहेको समीक्षाको पछिल्लो वर्णमा जान्छ । |
| समीक्षामा रहेको वर्ण जान्न |
numpad2 |
नेत्रवाणी+comma |
चालू पङ्तिमा समीक्षा कर्सर रहेको स्थानको वर्ण बताउने छ । दुई पटक दबाएमा वर्णको विवरण अथवा उदाहरण सहित उक्त वर्ण |
बताउने छ । तीन पटक दबाएमा उक्त वर्णको वर्ण संहिता सङ्ख्या बताउने छ । |
| समीक्षामा रहेको वर्णको अगिल्लो वर्णमा जान |
numpad3 |
नेत्रवाणी+dot |
पाठको चालू पङ्तिमा रहेको समीक्षाको अघिल्लो वर्णमा जान्छ । |
| समीक्षा पङ्तिको अन्तिममा जान |
shift+numpad3 |
नेत्रवाणी+shift+o |
चालू पङ्तिको अन्तिममा कर्सरलाई ले जान्छ । line of text |
| समीक्षामा रहेका सबैको वाचन |
numpadPlus |
नेत्रवाणी+shift+downArrow |
चालू समीक्षाबाट तलका पाठहरूलाई पढ्ने छ । जति जति पढ्दै जान्छ, त्यति त्यति कर्सर पनि तल |
तल सर्दै जान्छ । |
| समीक्षा कर्सरबाट नक्कल उतार्ने कार्य |
नेत्रवाणी+f9 |
नेत्रवाणी+f9 |
चालू समीक्षा कर्सर रहेको स्थानबाट अगाडिका पाठहरूको नक्कल सार्ने छ । नेत्रवाणीले यथार्थमा नक्कललाई तपाइले कहाँ टाँस्ने |
हो सो कुरा न बताए सम्म नक्कल उतार्ने काम भने गरेको हुँदैन । |
| समीक्षा कर्सरमा नक्कल सार्ने काम |
नेत्रवाणी+f10 |
नेत्रवाणी+f10 |
हाल समीक्षा कर्सर रहेको स्थानमा पहिले समीक्षा कर्सरबाट नक्कल उतार्न भनिएका पाठहरूको नक्कल टाँस्ने छ । यसलाई |
दबाए पछि मात्रै विन्डोजले क्लिप पाटीमा पाटहरूको नक्कल सार्ने छ । |
| पाठको बनावटको जानकारी |
नेत्रवाणी+f |
नेत्रवाणी+f |
हाल समीक्षा कर्सर रहेको स्थानका वर्णको बनावट बताउने छ । |
पुर्ण समीक्षा
| नाम |
डेस्कटप कुञ्जी |
ल्यापटप कुञ्जी |
विवरण |
| पूर्ण समीक्षामा जान |
नेत्रवाणी+numpad7 |
नेत्रवाणी+pageUp |
तपाइ पाठ समीक्षा आदेश भित्र भएको खण्डमा चालू विचरण वस्तुलाई जहाँको त्यही राखेर पर्दा वा कागजातको समीक्षा गर्ने |
अनुमति प्रदान गर्दै पूर्ण समीक्षामा जान्छ |
| पूर्ण समीक्षाबाट वस्तुमा जान |
नेत्रवाणी+numpad1 |
नेत्रवाणी+pageDown |
हाल पुर्ण समीक्षा कर्सर रहेको स्थानको पाठले प्रतिनिधित्व गरेको वस्तुमा विचरण हुन्छ । |
सुलसुलेसित विचरण
| नाम |
डेस्कटप कुञ्जी |
ल्यापटप कुञ्जी |
विवरण |
| देब्रे टाँक किटिक्क पार्न |
numpadDivide |
नेत्रवाणी+leftArrow |
सुलसुलेको देब्रे टाँकलाई एक पटक किटिक्क गर्ने छ सामान्यतया गरिने दुई पटक किटिक्क गर्न यही कुञ्जीलाई दुई |
पटक लगातार दबाउनु पर्छ । |
| देब्रे टाँक रोक्का गर्न |
shift+numpadDivide |
नेत्रवाणी+shift+leftArrow |
देब्रे टाँकलाई रोक्का गर्ने छ यसलाई फुक्का गर्न उही कुञ्जी फेरि दबाउनु होला । सुलसुलेलाई |
घिसार्नु पर्दा यो कुञ्जी दबाएर देब्रे टाँक रोक्का गरी या त सुलसुलेलाई भौतिक रूपमा घिसार्नु होला अथवा यसका अरू कुञ्जी चलाउनु होला । |
| दाहिने टाँक किटिक्क पार्न |
numpadMultiply |
नेत्रवाणी+rightArrow |
नेत्रवाणी+leftArrow |
सुलसुलेको देब्रे टाँकलाई एक पटक किटिक्क गर्ने छ |
| दाहिने टाँक रोक्का गर्न |
shift+numpadMultiply |
नेत्रवाणी+shift+rightArrow |
दाहिने टाँकलाई रोक्का गर्ने छ यसलाई फुक्का गर्न उही कुञ्जी फेरि दबाउनु होला । |
सुलसुलेलाई घिसार्नु पर्दा यो कुञ्जी दबाएर दाहिने टाँक रोक्का गरी या त सुलसुलेलाई भौतिक रूपमा घिसार्नु होला अथवा यसका अरू कुञ्जी चलाउनु होला । |
| चालू विचरण वस्तुमा सुलसुलेको प्रवेश |
नेत्रवाणी+numpadDivide |
नेत्रवाणी+shift+f9 |
सुलसुलेलाई चालू विचरण वस्तु र समीक्षा कर्सर रहेको स्थानमा ले जान्छ । |
| सुलसुलेको स्थानको वस्तुमा विचरण |
नेत्रवाणी+numpadMultiply |
नेत्रवाणी+shift+f10 |
विचरण वस्तुलाई सुलसुले रहेको स्थानमा अवस्थित वस्तुमा पुर्याउँछ । |
उघार्ने मुद्रा
| नाम |
कुञ्जी |
विवरण |
| उघार्ने र केन्द्रीयता मुद्राको साटो फेरो |
नेत्रवाणी+space |
उघार्ने मुद्रा र केन्द्रीयता मुद्रामा साटिने गर्छ । |
| केन्द्रीयता मुद्राको वहिर्गमन |
escape |
यदि यस अघि केन्द्रीयता मुद्रामा स्वतः आएको हो भने फेरी उघार्ने मुद्रामा नै फर्किन्छ |
| उघार्ने मुद्राका कागजातहरूको ताजकी करण |
नेत्रवाणी+f5 |
चालू कागजातहरूका सामाग्रीहरूलाई फेरी बहन गर्छ (यदी केही सामाग्रीहरू कागजातहरूबाट छुटे जस्तो लागेमा) |
| फेला पार्न |
नेत्रवाणी+control+f |
चालू कागजातमा भएका कुनै पाठहरू फेला पार्नु छ भने यसलाई लेख्न र खोज्नका लागि आवश्यक पर्ने पातो पल्टाउने छ । |
| अर्को फेला पार्न |
नेत्रवाणी+f3 |
उही कागजातमा अगाडि ठाउँमा भएको विगतमा खोजिएको पाठ खोज्न यसको प्रयोग गरिन्छ । |
| अघिल्लो फेला पार्न |
नेत्रवाणी+shift+f3 |
उही कागजातमा पछाडि ठाउँमा भएको विगतमा खोजिएको पाठ खोज्न यसको प्रयोग गरिन्छ । |
एक अक्षरीय विचरण
तलका कुञ्जीहरूले उपलब्ध अगाडिको तत्त्वमा सर्ने अथवा shift सहित दबाएमा पछाडिको सोही तत्त्वमा सर्ने व्यवस्था गरेको छ ।
- h: शीर्षक
- l: सुची
- i: सुची सामाग्री
- t: तालिका
- k: लिङ्क
- n: लिङ्क नभएको पाठ
- f: लेख्ने कोठा
- u: नहेरेको लिङ्क
- v: हेरेको लिङ्क
- e: सम्पादन क्षेत्र
- b: टाँक
- x: चेक कोठा
- c: कम्बो कोठा
- r: रेडियो टाँक
- q: ब्लक उद्धरण
- s: विभाजक
- m: फ्रेम
- g: चित्राङ्कित
- d: कित्ता
- o: टाँसिएको वस्तु
- १ देखि ६: क्रमै ले १ देखि सम्मका उप शीर्षकहरू
तालिका र सुचीका सुरु अथवा अन्तिम तत्त्वहरूमा सोझै जानका लागी:
| नाम |
कुञ्जी |
विवरण |
| सुरुको एकाईमा जानका लागि |
shift+अल्पविराम |
तालिका सुची जस्ता लिङ्कहरूका सुरुका एकाइहरू स्थानमा कर्सर जाने छ । |
| विगतको सामाग्रीको अन्तमा जान |
comma |
विगतमा गएका (सुची, तालिका, इत्यादि) वस्तुमा रहेको caret बसेको स्थानको अन्तिम सामाग्रीमा जान्छ । |
तत्त्वहरूको सुची
| नाम |
कुञ्जी |
विवरण |
| उघार्ने मुद्राका तत्त्वहरू list |
नेत्रवाणी+f7 |
चालू कागजातमा भएका तत्त्वहरू जस्तै लिङ्कहरू,शीर्षकहरू र कित्ताहरू को सुची देखाउने छ । |
गाँसिएको वस्तु
| नाम |
कुञ्जी |
विवरण |
| उघार्ने मुद्राको कागजातमा फर्कन |
नेत्रवाणी+control+space |
चालू टाँसिएको वस्तुबाट यो वस्तुलाई टाँस्ने कागजातमा फर्कन्छ । |
अनुप्रयोग विशेष नेत्रवाणी आदेश
फूबार २०००
| नाम |
कुञ्जी |
विवरण |
| बाँकी समयको जानकारी |
control+shift+r |
यदी कुनै ट्रयाक हाल बजिरहेको छ भने यसको बज्न बाँकी समय बताउने छ । |
मिराण्डा IM
| नाम |
कुञ्जी |
विवरण |
| हालैका सन्देश बताउ |
नेत्रवाणी+control+1-4 |
१ देखि ४ सम्मका सङ्ख्या दबाएको आधारमा हालैका सन्देशहरू मद्ये जुन सङ्ख्या दबाएको हो उही स्थानको सन्देश बताउने छ । उदाहरणका |
लागि नेत्रवाणी+control+2 हालैका सन्देशहरू मद्य दोस्रो सन्देश बताउने छ । |
पोईडिट
| नाम |
कुञ्जी |
विवरण |
| टिप्पणी विन्डोजको जानकारी |
control+shift+c |
टिप्पणी विन्डोजमा भएका टिप्पणीको बारेमा जानकारी दिनेछ । |
| स्वचालित टिप्पणी विन्डोजको जानकारी |
control+shift+a |
स्वचालित टिप्पणी विन्डोजमा भएका टिप्पणीहरूको बारेमा जानकारी दिने छ । |
नेत्रवाणीको अभियोजन
प्राथमिकताहरू
आवाजको अनुकूलता (नेत्रवाणी+control+v)
| नाम |
डेस्कटप कुञ्जी |
ल्यापटप कुञ्जी |
विवरण |
| चिन्ह/सङ्केत तह |
नेत्रवाणी+p |
नेत्रवाणी+p |
यो विकल्पले तपाइलाई कुन कुन चिन्ह र सङ्केतहरूलाई शब्दको रूपमा उच्चारण गर्ने भनि रोज्ने अवसर प्रदान गर्छ । |
संश्लेषको अनुकूलता चक्र
| नाम |
डेस्कटप कुञ्जी |
ल्यापटप कुञ्जी |
विवरण |
| अघिल्लो संश्लेषक अनुकूलतामा जान |
नेत्रवाणी+control+rightArrow |
नेत्रवाणी+control+rightArrow |
चालू अवस्थामा रहेको संश्लेषकलाई पोको पारेर सुचीमा अगाडी रहेको (अन्तिम भए पहिलो) संश्लेषकको अनुकूलतामा जान्छ । |
| पछिल्लो संश्लेषक अनुकूलतामा जान |
नेत्रवाणी+control+leftArrow |
नेत्रवाणी+control+leftArrow |
चालू अवस्थामा रहेको संश्लेषकलाई पोको पारेर सुचीमा पछाडी रहेको (पहिलो भए अन्तिम) संश्लेषकको अनुकूलतामा जान्छ । |
| चालू वाचनको अनुकूलतामा वृद्धी |
नेत्रवाणी+control+upArrow |
नेत्रवाणी+control+upArrow |
चालू वाचन अनुकूलतामा वृद्धि गर्ने छ । जस्तै दरमा वृद्धि, अर्को आवाजको चयन, आयतनमा वृद्धी इत्यादी । |
| चालू वाचनको अनुकूलतामा कमी |
नेत्रवाणी+control+downArrow |
नेत्रवाणी+control+downArrow |
चालू वाचन अनुकूलतामा कमी ल्याउने छ । जस्तै दरमा कमी, पछिल्लो आवाजको चयन, आयतनमा कमी इत्यादी । |
ब्रेलको अनुकूलता
| नाम |
डेस्कटप कुञ्जी |
ल्यापटप कुञ्जी |
विवरण |
| ब्रेलको केन्द्रीयता |
नेत्रवाणी+control+t |
नेत्रवाणी+control+t |
This option allows you to choose whether the braille display will follow the system focus, or |
कुञ्जीपाटीको अनुकूलता (नेत्रवाणी+control+k)
| नाम |
डेस्कटप कुञ्जी |
ल्यापटप कुञ्जी |
विवरण |
| टङ्कण गरेको वर्ण बताउ |
नेत्रवाणी+2 |
नेत्रवाणी+2 |
सक्रिय बनाएको खण्डमा नेत्रवाणीले कुञ्जीपाटीमा टङ्कण गरेको वर्ण बताउने छ । |
| टङ्कण गरेको शब्द बताउ |
नेत्रवाणी+3 |
नेत्रवाणी+3 |
सक्रिय बनाएको खण्डमा नेत्रवाणीले कुञ्जीपाटीमा टङ्कण गरेको शब्द बताउने छ । |
| आदेश कुञ्जीको वाचन |
नेत्रवाणी+4 |
नेत्रवाणी+4 |
यदि यसलाई सक्षम बनाइयो भने नेत्रवाणीले गैह्र वर्णीय टङ्कण कुञ्जीहरूलाई बताउने छ । मूलतः यो विकल्प control र अर्को अक्षरको समीकरण जस्ता कुञ्जी दबाउँदा सक्रिय हुन जान्छ । |
सुलसुलेको अनुकूलता (नेत्रवाणी+control+m)
| नाम |
डेस्कटप कुञ्जी |
ल्यापटप कुञ्जी |
विवरण |
| Enable mouse tracking |
नेत्रवाणी+m |
नेत्रवाणी+shift+m |
When enabled, नेत्रवाणी will announce the text currently under the mouse pointer, as you move it around |
समीक्षा कर्सरको अनुकूलता
| नाम |
डेस्कटप कुञ्जी |
ल्यापटप कुञ्जी |
विवरण |
| Follow System Focus |
नेत्रवाणी+7 |
नेत्रवाणी+control+7 |
When enabled, The review cursor will always be placed in the same object as the current system |
| Follow System Caret |
नेत्रवाणी+6 |
नेत्रवाणी+6 |
When enabled, the review cursor will automatically be moved to the position of the System caret |
वस्तुको प्रस्तुतीकरण (नेत्रवाणी+control+o)
| नाम |
डेस्कटप कुञ्जी |
ल्यापटप कुञ्जी |
विवरण |
| Progress bar output |
नेत्रवाणी+u |
नेत्रवाणी+control+f2 |
This option controls how नेत्रवाणी reports progress bar updates to you. |
| Report dynamic content changes |
नेत्रवाणी+5 |
नेत्रवाणी+5 |
Toggles the announcement of new content in particular objects such as terminals and the history |
उघार्ने मुद्रा (नेत्रवाणी+control+b)
| नाम |
डेस्कटप कुञ्जी |
ल्यापटप कुञ्जी |
विवरण |
| Use screen layout |
नेत्रवाणी+v |
नेत्रवाणी+v |
This option allows you to specify whether content in browse mode should place content such as links |
अभियोजनको बचत र पुनः बहन
| नाम |
डेस्कटप कुञ्जी |
ल्यापटप कुञ्जी |
विवरण |
| Save configuration |
नेत्रवाणी+control+c |
नेत्रवाणी+control+c |
Saves your current configuration so that |
it
is not lost when you exit नेत्रवाणी |
| Revert to saved configuration |
नेत्रवाणी+control+r |
नेत्रवाणी+control+r |
Restores नेत्रवाणी to the settings |
that existed when you last saved NVDA's configuration |
समर्थित ब्रेल पटल
Freedom Scientific Focus/PAC Mate Series
| नाम |
कुञ्जी |
| Toggle left wiz wheel action |
leftWizWheelPress |
| Move back using left wiz wheel action |
leftWizWheelUp |
| Move forward using left wiz wheel action |
leftWizWheelDown |
| Toggle right wiz wheel action |
rightWizWheelPress |
| Move back using right wiz wheel action |
rightWizWheelUp |
| Move forward using right wiz wheel action |
rightWizWheelDown |
| Route to braille cell |
routing |
Optelec ALVA BC640/680
| Name |
Key |
| Scroll braille display back |
t1 |
| Move braille display to previous line |
t2 |
| Move braille display to next line |
t4 |
| Scroll braille display forward |
t5 |
| Route to braille cell |
routing |
| shift+tab key |
sp1 |
| alt key |
sp2 |
| escape key |
sp3 |
| tab key |
sp4 |
| upArrow key |
spUp |
| downArrow key |
spDown |
| leftArrow key |
spLeft |
| rightArrow key |
spRight |
| enter key |
spEnter |
| नेत्रवाणी Menu |
sp1+sp3 |
| windows+d key (minimize all applications) |
sp1+sp4 |
| windows key |
sp2+sp3 |
| alt+tab key |
sp2+sp4 |
Handy Tech Displays
| Name |
Key |
| Scroll braille display back |
left, up |
| Scroll braille display forward |
right, down |
| Move braille display to previous line |
b4 |
| Move braille display to next line |
b5 |
| Route to braille cell |
routing |
| shift+tab key |
esc |
| alt key |
b2+b4+b5 |
| escape key |
b4+b6 |
| tab key |
enter |
| enter key |
esc+enter |
| upArrow key |
leftSpace |
| downArrow key |
rightSpace |
| नेत्रवाणी Menu |
b2+b4+b5+b6 |
| Handy Tech configuration |
b4+b8 |
MDV Lilli
| Name |
Key |
| Scroll braille display backward |
LF |
| Scroll braille display forward |
RG |
| Move braille display to previous line |
UP |
| Move braille display to next line |
DN |
| Route to braille cell |
route |
| shift+tab key |
SLF |
| tab key |
SRG |
| alt+tab key |
SDN |
| alt+shift+tab key |
SUP |
Baum/Humanware/APH Braille Displays
| Name |
Key |
| Scroll braille display back |
d2 |
| Scroll braille display forward |
d5 |
| Move braille display to previous line |
d1 |
| Move braille display to next line |
d3 |
| Route to braille cell |
routing |
For displays which have a joystick:
| Name |
Key |
| upArrow key |
up |
| downArrow key |
down |
| leftArrow key |
left |
| rightArrow key |
right |
| enter key |
select |
hedo ProfiLine USB
| Name |
Key |
| Scroll braille display back |
K1 |
| Scroll braille display forward |
K3 |
| Move braille display to previous line |
B2 |
| Move braille display to next line |
B5 |
| Route to braille cell |
routing |
| Toggle braille tethered to |
K2 |
| Say all |
B6 |
hedo MobilLine USB
| Name |
Key |
| Scroll braille display back |
K1 |
| Scroll braille display forward |
K3 |
| Move braille display to previous line |
B2 |
| Move braille display to next line |
B5 |
| Route to braille cell |
routing |
| Toggle braille tethered to |
K2 |
| Say all |
B6 |
HumanWare Brailliant BI/B Series
| Name |
Key |
| Scroll braille display back |
left |
| Scroll braille display forward |
right |
| Move braille display to previous line |
up |
| Move braille display to next line |
down |
| Route to braille cell |
routing |
| Toggle braille tethered to |
up+down |
| upArrow key |
space+dot1 |
| downArrow key |
space+dot4 |
| leftArrow key |
space+dot3 |
| rightArrow key |
space+dot6 |
| नेत्रवाणी Menu |
c1+c3+c4+c5 (command n) |
| shift+tab key |
space+dot1+dot3 |
| tab key |
space+dot4+dot6 |
| alt key |
space+dot1+dot3+dot4 (space+m) |
| escape key |
space+dot1+dot5 (space+e) |
| enter key |
dot8 |
| windows+d key (minimize all applications) |
c1+c4+c5 (command d) |
| windows key |
space+dot3+dot4 |
| alt+tab key |
space+dot2+dot3+dot4+dot5 (space+t) |
| Say all |
c1+c2+c3+c4+c5+c6 |
HIMS Braille Sense/Braille EDGE Series
| नाम |
कुञ्जी |
| Scroll braille display back |
left side scroll down |
| Scroll braille display forward |
right side scroll down |
| Move braille display to previous line |
left side scroll up |
| Move braille display to next line |
right side scroll up |
| Route to braille cell |
routing |
| shift+tab key |
dot1+dot2+space |
| alt key |
dot1+dot3+dot4+Space |
| escape key |
dot1+dot5+Space |
| tab key |
dot4+dot5+Space |
| enter key |
dot8 |
| backspace key |
dot7 |
| upArrow key |
dot1+Space |
| downArrow key |
dot4+Space |
| capsLock |
dot1+dot3+dot6+space |
| shift+alt+tab key |
advance2+advance3+advance1 |
| alt+tab key |
advance2+advance3 |
| end key |
dot4+dot6+space |
| Control+end key |
dot4+dot5+dot6+space |
| home key |
dot1+dot3+space |
| control+home key |
dot1+dot2+dot3+space |
| leftArrow key |
dot3+space |
| control+shift+leftArrow key |
dot2+dot8+space+advance1 |
| control+leftArrow key |
dot2+space |
| shift+alt+leftArrow key |
dot2+dot7+advance1 |
| alt+leftArrow key |
dot2+dot7 |
| rightArrow key |
dot6+space |
| control+shift+rightArrow key |
dot5+dot8+space+advance1 |
| control+rightArrow key |
dot5+space |
| shift+alt+rightArrow key |
dot5+dot7+advance1 |
| alt+rightArrow key |
dot5+dot7 |
| pageUp key |
dot1+dot2+dot6+space |
| control+pageUp key |
dot1+dot2+dot6+dot8+space |
| control+shift+upArrow key |
dot2+dot3+dot8+space+advance1 |
| control+upArrow key |
dot2+dot3+space |
| shift+alt+upArrow key |
dot2+dot3+dot7+advance1 |
| alt+upArrow key |
dot2+dot3+dot7 |
| shift+upArrow key |
left side scroll down + space |
| pageDown key |
dot3+dot4+dot5+space |
| control+pagedown key |
dot3+dot4+dot5+dot8+space |
| control+shift+downArrow key |
dot5+dot6+dot8+space+advance1 |
| control+downArrow key |
dot5+dot6+space |
| shift+alt+downArrow key |
dot5+dot6+dot7+advance1 |
| alt+downArrow key |
dot5+dot6+dot7 |
| shift+downArrow key |
right side scroll down + space |
| delete key |
dot1+dot3+dot5+space |
| f1 key |
dot1+dot2+dot5+space |
| f3 key |
dot1+dot2+dot4+dot8 |
| f4 key |
dot7+advance3 |
| windows+b key |
dot1+dot2+advance1 |
| windows+d key |
dot1+dot4+dot5+advance1 |
HIMS SyncBraille
| Name |
Key |
| Scroll braille display back |
left side scroll down |
| Scroll braille display forward |
right side scroll down |
| Route to braille cell |
routing |
BRLTTY
| Name |
BRLTTY command |
| Scroll braille display back |
fwinlt (go left one window) |
| Scroll braille display forward |
fwinrt (go right one window) |
| Move braille display to previous line |
lnup (go up one line) |
| Move braille display to next line |
lndn (go down one line) |
| Route to braille cell |
route (bring cursor to character) |